दुवईमा मोना गठन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २९ जेठ । बैदेशिक रोजगारी र पेशा, ब्यवसायको क्रममा दुवईमा पुगेका म्याग्देलीहरु संगठीत भएका छन् । १० जुन अथवा शुक्रबार दुवईमा भएको भेलाले त्यहाँ प्रदिप सुवेदीको अध्यक्षतामा प्रवासी म्याग्देली नेपाली संघ (मोना)को राष्ट्रिय समिति गठन गरेको हो । त्यहाँ रहेका म्याग्देलीहरलाई दुख पर्दा सहयोग गर्ने, जिल्लाका सामाजिक तथा परोपकारी अभियानलाई सघाउने … Continue reading दुवईमा मोना गठन